चित्रपट मोड्युल उपलब्ध छैन /text/shared/05/err_html.xhp Sun Microsystems, Inc. converted from old format - fpe FPE: Updated चित्रपट मोड्युल उपलब्ध छैन $[officename] चित्रपट standalone मोड्युलको रूपमा अव कत्ति बेर पनि उपलब्ध छैन।तपाईँंले तपाईँंको पढ्ने-मात्र मोडमा पहिलेका संस्करणहरूद्वारा उत्पादित अवस्थित चित्रपटहरू खोल्न सक्नुहुन्छ जहाँ चित्रपट प्रदर्शन गर्न सकिन्छ र मुद्रण गर्न सकिन्छ। सफ्टवेयरको पहिलेको एउटा संस्करणद्वारा सिर्जना गरिएको एउटा अवस्थित चित्रपट कागजात घुसाउनका लागि: एउटा $[officename] Calc कागजात खोल्नुहोस। घुसाउनुहोस - वस्तु - OLE वस्तु रोज्नुहोस। संवादमा,फाइलबाट सिर्जना गर्नुहोस क्लिक गर्नुहोस। खोज बटन क्लिक गर्नुहोस र .sds फाइल चयन गर्नुहोस। चित्रपट घुसाइएको र चयन गरिएको छ। चित्रपट डेटा ढाँचामा चित्रपट डेटा पट्टी क्लिक गरेर पुन: प्राप्ति वा सम्पादन गर्न सकिन्छ। मद्दत पृष्ठ फेला पार्न सकेन। दुर्भाग्यवश तपाईँंले चयन गर्नुभएको मद्दत पृष्ठ फेला परेन। निम्न डेटा त्रुटि ईङित गर्नका लागि सहयोगी हुन सक्दछन: मद्दत ID: You can install missing Help modules using the Setup application. ठीकअघिल्लो पृष्ठमा फर्किनका लागि प्रतिमापछाडि क्लिक गर्नुहोस।