------------------------------------------------------------
स्वागतम
------------------------------------------------------------

अन्तिमपटक अद्यावधिक गरिएको$Date: 2005/12/02 09:46:08 $

------------------------------------------------------------
OpenOffice.org 2.0 ReadMe
------------------------------------------------------------

यस रिड मि फाइलको लागि भर्खरको अद्यावधिक, हेर्नुहोस्http://www.openoffice.org/welcome/readme.html

प्रिय प्रयोगकर्ता

यो फाइलमा यो कार्यक्रमको बारेमा महत्वपूर्ण सूचना समावेश छ। कृपया काम शुरू गर्नु अगाडि यो सूचना राम्ररी पढ्नुहोस्।

यो वस्तुको उत्पादनको लागी जिम्मेवार OpenOffice.org समुदायले तपाईँलाई समुदायको सदस्यको रुपमा भाग लिन आमन्त्रण गर्दछ. नयाँ प्रयोगकर्ताको रुपमा तपाईँले सहयोगी प्रयोगकर्ता सूचनासंग OpenOffice.org साईटमा जाँच्न सक्नुहुन्छ.
http://www.openoffice.org/about_us/introduction.html 
OpenOffice.org परियोजनामा सम्मिलित हुन निम्न सेक्सन पनि पढ्नुहोस्.

------------------------------------------------------------
स्थापना गर्ने क्रममा द्रष्टव्य
------------------------------------------------------------

प्रणाली आवश्यकताहरू:

- लिनक्स संस्करण 2.2.13 वा माथि
- glibc2 version 2.2.4 वा झन उच्च
- पेन्टियम कम्प्याटिबल PC
- ६४ MB RAM
- ३०० MB (CJK संस्करण: ३५० MB) उपलब्ध हार्ड डिक्स खाली ठाउँ
- ८००x६०० वा सो भन्दा माथि रेजलुसनसंगै X सर्भर, कम्तिमा २५६ रंगहरूसंगै
- सहयोगी प्राविधिक उपकरणहरूको लागि जिनोम २.० वा सो भन्दा माथिको आवश्यकता पर्दछ
- सन्झ्याल प्रबन्धक

कठिनाई सुरू गर्ने OpenOffice.org (e.g. applications hang) का साथै पर्दा प्रदर्शन सहितको समस्या ग्राफिक्स कार्ड ड्राईभरद्वारा हुन्छ. यदि यो समस्या भयो भने, कृपया तपाइँको आफ्नो ग्राफिक्स कार्ड ड्राईभरलाई अद्यावधिक गर्नुहोस् वा संचालन प्रणालीसंग वितरण गरिएका ग्राफिक्स प्रयोग गर्ने कोशिश गर्नुहोस्. त्रि-आयामिक वस्तु प्रदर्शन गर्ने कठिनाई उपकरण - विकल्प - दृष्य - त्रि-आयामिक दृष्य भित्र विकल्प "Use OpenGL" निष्क्रिय गरे हल गर्न सकिन्छ.

तपाइँले OpenOffice.org को पुरानो संस्करणको साथमा OpenOffice.org 2.0 स्थापना गर्न सक्नुहुन्छ। यदि पछि तपाईवले पुरानो संस्करणलाई निकाल्न चाहनु भऐमा तपाईँले नयाँ संस्करणको स्थापना कार्यक्रम बोलाउनु पर्दछ र 'मर्मत' रोज्नु पर्दछ। यसले यो पक्का हुन्छ कि नयाँ संस्करण तपाईँको प्रणालिमा ठीक तरिकाले दर्ता भएको छ।

कृपया टिप्पणी गर्नुहोस् कि प्रतिलिपि र टाँस्न क्लिपबोर्ड मार्फत OpenOffice.org 1.x र OpenOffice.org 2.0 बीचले OpenOffice.org ढाँचामा कार्य गर्दैन. यदि त्यो भएमा, छनौट गर्नुहोस् 'सम्पादन - स्पेशल टाँस्नुहोस्' र छनौट गर्नुहोस् ढाँचा अन्य OpenOffice.org भन्दा, वा कागजात खोल्नुहोस् OpenOffice.org 2.0 मा सिधा.

तपाईँको प्रणालीको अस्थायी निर्देशिकामा पर्याप्त खाली स्मृति छ को छैन र पढ्ने, लेख्ने र चल्ने पहुँच अधिकार मान्य गरिएको छ कृपया पक्का गर्नुहोस्.

------------------------------------------------------------
जिनोममा कार्यक्रम स्टार्टअप गर्ने अवधिमा समस्या
------------------------------------------------------------

यदि तपाईँले OpenOffice.org स्टार्टअप समस्या (धेरैजसो जिनोम प्रयोग गर्दा) अनुभव गर्नु भयो भने, कृपया तपाईँले OpenOffice.org सुरु गर्न प्रयोग गर्ने शेल भित्र SESSION_MANAGER परिवेश चललाई 'अनसेट' गर्नुहोस्. यो soffice को सुरूमा रेखा "unset SESSION_MANAGER" थपेर गर्न सकिन्छ.

------------------------------------------------------------
प्रयोगकर्ता इन्टरफेस फन्ट परिवर्तन गर्दै
------------------------------------------------------------

OpenOffice.org मा तपाईँले पर्दा प्रदर्शन गर्न प्रयोग गरिने फन्टलाई परिवर्तन गर्न सक्नुहुन्छ र यसलाई तपाईवको प्रणालीमा स्थापना भएका विभिन्न फन्टसंग बदलेर छाप्न सक्नुहुन्छ. यो फन्ट बदल्ने कार्य प्रयोग गरेर गर्न सकिन्छ. फन्ट पहुँच गर्न 'उपकरण - विकल्प - OpenOffice.org' रोज्नुहोस्.

OpenOffice.org को प्रयोगकर्ता इन्टरफेसको फन्ट परिवर्तन गर्न, तपाईँले पूर्वनिर्धारित फन्ट "Andale Sans UI"अर्को फन्टसंगै  बदल्नु पर्दछ र यस परिवर्तनको लागि "always" सेटिङ चिनो लगाउनुपर्दछ।

संवादको विस्तृत व्याख्याको लागि OpenOffice.org लाई अपिल गर्नुहोस्।

------------------------------------------------------------
सर्टकट कुञ्जीहरू
------------------------------------------------------------

OpenOffice.org मा प्रयोग गर्न सकिने सर्टकट कुन्जिहरू (कुन्जि संयोजन) मात्र संचालन प्रणालिद्वारा प्रयोग गरिएको छैन। यदि OpenOffice.org मा रहेका कुन्जि संयोजनले OpenOffice.org मद्दतमा उल्लेख गरेझै काम गरेको छैन भने, जाँच्नुहोस् कि त्यो सर्टकट संचालन प्राणलीद्वारा पहिलेनै प्रयोग भऐसकेको छ। यस्तो द्वन्दको जाँच गर्न, तपाईले आफ्नो संचालन प्रणालीद्वारा मानाङ्कन गरिएका कुन्जिहरू परिवर्तन गर्न सक्नुहुन्छ। वैकल्पिक रुपमा, तपाईँल OpenOffice.org मा प्राय: कुनै पनि कुन्जि कार्य परिवर्तन गर्न सक्नुहुन्छ। यस विषयमा अरू सूचनाको लागि, OpenOffice.org मद्दत वा तपाईँको संचालन प्रणालीको कागजपत्र बनाउन मद्दतको लागि अपिल गर्नुहोस्।

------------------------------------------------------------
फाइल ताल्चा लगाउँदै
------------------------------------------------------------

In the default setting, file locking is turned on in OpenOffice.org. To deactivate it, you have to set the appropriate environment variables SAL_ENABLE_FILE_LOCKING=0 and export SAL_ENABLE_FILE_LOCKING. These entries are already in enabled form in the soffice script file.

चेतावनी: सक्रिय पारिएको फाइल ताल्चा लगाउने गुणले Linux NFS 2.0 संग जोडिन प्रयोग गरिने Solaris 2.5.1 र 2.7 संगको समस्या उत्पन्न गर्दछ. यदि तपाईँको प्रणालि परिवेशमा यी परामितिहरू भए हामी तपाईँलाई सिफारिस गर्छौं कि तपाईँले फाइल ताल्चा लगाउने गुण प्रयोग गर्न वेवास्ता गर्नुहोस्. नत्र भने तपाईँको OpenOffice.org ह्याङ हुन्छ जब तपाईँले लिनक्स कम्प्युटरबाट NFS माउन्ट गरिएको निर्देशिकाबाट फाइल खोल्न कोशिस गर्नुहुन्छ.

------------------------------------------------------------
 / परिमार्जन गरिएको स्रोत संकेत प्रयोग गरिन्छ
------------------------------------------------------------

अंश प्रतिलिपि अधिकार १९९८, १९९९ जेम्स क्लर्क. अंश प्रतिलिपि अधिकार १९९६, १९९८ नेटस्केप संचार निगम.

------------------------------------------------------------
सम्मिलित हुँदैछ 
------------------------------------------------------------

OpenOffice.org समुदायको यो महत्वपूर्ण खुल्ला स्रोत परियोजनाको विकासमा तपाईवको सक्रिय सहभागिताले धेरै नै फाइदा हुन्छ.

प्रयोगकर्ता भएर तपाईँ सुटको विकास प्रक्रियाको एउटा अमूल्य अंश हुनुहुन्छ र हामी तपाईँलाई समुदायको दिर्घकालिन दाता बन्नको लागि सक्रिय भूमिका खेल्न प्रोत्साहन गर्न चहान्छौं। कृपया जोडिनुहोस् र प्रयोगकर्ता पृष्ठ जाँच्नुहोस्:http://www.openoffice.org 

------------------------------------------------------------
दर्ता 
------------------------------------------------------------

कृपया न्युन उत्पादन दर्ता प्रक्रिया पुरा गर्न छोटो समय लिनुहोस् जब तपाईँ सफ्टवेयर स्थापना गर्नुहुन्छ। जुनबेला दर्ता वैकल्पिक हुन्छ, हामी तपाईँलाई दर्ता गर्न उत्साहित गर्दछौं, सूचनाले उत्तम सफ्टवेयर सुट बनाउन समुदायलाई सक्षम नबनाउन्जेल सम्म र सिधै प्रयोगकर्ताको आवश्यकताहरु यकिन गर्न।त्यसको गुप्त नितिद्वारा, OpenOffice.org समुदायले तपाईँको व्यक्तिगत डेटा सुरक्षित गर्न हरेक पूर्वसतर्कता लिन्दछ। यदि तपाईँले स्थापनामा दर्ता गर्न भुलेमा, तपाईँ फर्केर कुनै पनि समयमा दर्ता गर्न सक्नुहुन्छhttp://www.openoffice.org/welcome/registration-site.html 
------------------------------------------------------------
प्रयोगकर्ता निरीक्षण 
------------------------------------------------------------

त्यहाँ प्रयोगकर्ता सर्वेक्षण पनि अनलाईन छ जुन हामी तपाईँसंग भर्न प्रोत्साहित गर्दछौं। प्रयोगकर्ता सर्वेक्षणको OpenOffice.orgलाई नयाँ मानक मिलाउनको लागि छिटो चल्न मद्दत गर्छ। गोप्य नितिद्वारा OpenOffice.org समुदायले तपाईँको निजि डेटालाई सुरक्षा दिन सबै उपाय अपनाउदछ।

------------------------------------------------------------
प्रतिवेदन बगहरू र प्रकाशितहरू
------------------------------------------------------------

OpenOffice.org वेब साईटले ईस्युजिल्ला हाम्रो मेकानिजम रिपोर्ट गर्न, ट्रायकिङ गर्न र बगहरू समाधान गर्न र प्रकाशित गर्न होस्ट गर्दछ. हामी सबै प्रयोगकर्तालाई अधिकार पाएको अनुभव गर्न र प्रतिवेदन प्रकाशितलाई स्वागत गर्न प्रोत्साहन गर्दछौं जुन तपाईँको निश्चित प्ल्याटफर्म उठ्न सक्दछ. प्रकाशनको बलियो प्रतिवेदन एउटा सबैभन्दा महत्वपूर्ण योगदान हो जसले गर्दा प्रयोगकर्ता समुदायले भइराखेको विकास र सुटको सुधार गर्न सक्दछ.

------------------------------------------------------------
सदस्यता 
------------------------------------------------------------

यहाँ केहि परियोजना पत्र सूचिहरू छन् जुन तपाईले ...मा सदस्य बन्न सक्नुहुन्छ.http://www.openoffice.org/mail_list.html
- News: announce@openoffice.org *recommended to all users* (light traffic) 
- User support: users@openoffice.org *recommended to new users* (heavy traffic) 
- Main user forum: discuss@openoffice.org *easy way to lurk on discussions* (heavy) 
- Marketing project: dev@marketing.openoffice.org *beyond development* (getting heavy) 
- General code contributor list: dev@openoffice.org (moderate/heavy) 

------------------------------------------------------------
एक वा सो भन्दा बढि परियोजनाहरू सम्मिलित गराउनुहोस्
------------------------------------------------------------

तपाईँले यस महत्वपूर्ण खुल्ला स्रोत परियोजनामा ठूलो योगदान बनाउन सक्नुहुन्छ तैपनि यदि तपाईँसंग सिमित सफ्टवेयट डिजाईन वा संकेतन अनुभव छ भने. हो, तपाईँ!

मा http://projects.openoffice.org/index.htmlतपाईँले स्थानिकरण, पोर्टिङ र ग्रुपवेयर देखि केहि वास्तविक कोर संकेतन परियोजनासम्मको परियोजना पाउन सक्नुहुन्छ. यदि तपाईँ विकासकर्ता होइन भने, डकुमेन्टेसन वा मार्केटिङ परियोजना कोशिश गर्नुहोस्. OpenOffice.org मार्केटिङ परियोजनाले मार्केटिङ खुल्ला स्रोत परियोजनामा गुरेरिल्ला र परम्परागत वाणिज्य सम्बन्धि ज्ञान दुवै लागू गर्दछ, र हामीहरूले भाषा र परम्परा अवरोधहरू नाघेर गरि राखेका छौं, त्यसैले तपाईँले संसारमा फिजाएर र अफिस सुटको बारेमा साथिहरूलाई भनेर मद्दत गर्न सक्नु हुन्छ.

तपाईँले यहाँ बजार संचार र सूचना सञ्जालद्वारा सम्मिलित गराई मद्दत गर्न सक्नुहुन्छ:http://marketing.openoffice.org/contacts.html  कहाँ तपाईँले आफ्नो देश र स्थानिय समुदायमा प्रेस, मिडिया, सरकारी प्रतिनिधित्व, परामर्शदाता, स्कुलहरू, लिनक्स प्रयोगकर्ता समूहहरू र विकासकर्ताहरूसंग प्वाईन्ट संचार सम्पर्क उपलब्ध गर्न सक्नुहुन्छ.

------------------------------------------------------------
प्रयोगकर्ता समर्थन
------------------------------------------------------------

OpenOffice.org 2.0 अफिस सुटसंग मद्दतको लागि, 'users@openoffice.org' मेलिङ सूचिमा पहिले नै उत्तर दिईसकेका प्रश्नहरू पाउन संग्रहमा हेर्नुहोस्http://www.openoffice.org/mail_list.html वैकल्पिक तरिकाले, तपाईँले users@openoffice.org मा आफ्नो प्रश्नमा पठाउन सक्नुहुन्छ। ईमेलको जवाफ प्राप्त गर्न सदस्य सम्झन सूचि बनाउनुपर्दछ।

FAQ सेक्सन ... मा जाँच गर्नुहोस् http://user-faq.openoffice.org/.

------------------------------------------------------------
शुरु गर्ने बाटो
------------------------------------------------------------

योगदान सुरु गर्ने सबैभन्दा राम्रो तरिका एक वा बढि मेलिङ सूचि सदस्य गर्न एकदिनको लागि लुकाउने र विस्तारै तपाईँलाई OpenOffice.org स्रोत संकेत अक्टोबर २००० पछाडि निष्कासन भए देखिको धेरै जसोको विषयसंग पहिचान गराउन पत्र संग्रह प्रयोग गर्दछ। जब तपाईँ आनन्द हुनुहुन्छ, तपाईODBC ड्राईभर [4] स्थापना गर्न त्रुटि, ODBC त्रुटि [2]: [3]. रुजुगर्नुहोस् कि फाइल [4] अबस्थित छ र त्यो तपाईँले पहुँच गर्न सक्नु हुन्छ।ले इमेल आफ्नो-परिचय पठाउनुपर्दछ र भित्र हाम्फल्नुपर्दछ। यदि तपाईँ खुल्ला स्रोत परियोजनासंग परिछित हुनुहुन्छ भने हाम्रो To-Dos सुचि जाँच्नुहोस् र त्यहाँ तपाईँले केहि मद्दत गर्न सक्नुहुन्छ कि हेर्नुहोस्।http://development.openoffice.org/todo.html.

हामी आशा गर्दछौं कि तपाईँ नयाँ OpenOffice.org 2.0 संग आनन्दका साथ काम गरिराख्नु भएको छ र हामीसंग अनलाईन हुनु हुनेछ.

OpenOffice.org समुदाय